कैलालीका २१ वर्षिय संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

कैलालीका २१ वर्षिय संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ
Spread the love

धनगढी वैशाख ६ (ईरैवार)
कैलालीको प्रतापुरका २१ वर्षिय युवाको दोस्रो पटकका जाँच रिपोर्ट नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका पाँचजना कोभिड-१९ संक्रमित मध्ये ती यूवाको रिपोर्ट नेगेटिभ आएको र बाकी चारजनाको भने फेरि पनि पोजिटिभ रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा.जगदिश जोशीले जानकारी दिए ।