वैशाख १५ सम्म लकडाउन थपियो २०७७ बैशाख २, मंगलवार १५:३३ Spread the loveकाठमाण्डौं वैशाख २ (ई-रैवार) सरकारले नेपालमा थप दुईसाता लकडाउनको निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को निर्णयले बैशाख १५ गतेसम्म लागुहुनेगरी लकडाउन थपेको हो ।