धनगढीमा भेटिए कोरोनाभाईरस संक्रमित

धनगढीमा भेटिए कोरोनाभाईरस संक्रमित
Spread the love

धनगढी चैत्र १४(इरैवार)
धनगढीमा कोरोना संक्रमणका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको सेति अस्पतालमा उपचार भइरहेको छ। यो नेपालमा भेटिएको चौथो केस हो।
उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। उनी चैत ११ गते सेती अस्पतालमा भर्ना भएका थिए। ३४ वर्षिय ति युवा दुवईबाट नेपाल फर्किएका हुन्। उनको अवस्था खतरामुक्त रहेको देवकोटाले जानकारी दिए।
उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाव परीक्षणको लागि धनगढीबाट पाठइएको थियो।