राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटियो

राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटियो
Spread the love

काठमाडौं असोज राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट प्रर्दशनका क्रममा सवा ५ करोड रुपैयाँ र करिब १८ किलो सुन लुटिएको पुष्टि भएको छ।
लुटिएको सुन ऋणको धितोमा रहेको र त्यसको बिमा गरिएको बैंकले जनाएको छ।
गभर्नर पौडेलका अनुसार, मुलुकभरका बैंक तथा वित्तीय संस्थाका केही शाखा र एटीएममा तोडफोड भए पनि वित्तीय क्षेत्रमा ठूलो क्षति भने भएको छैन।