काठमाण्डौँ फागुन १४(ई-रैवार)
सरकारले फागुन २३ गते प्रतिनिधी सभा बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते प्रतिनिधी सभाको संसद अधिवेशनको लागि सिफारिस गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।
फागुन २३ गते प्रतिनिधी सभाको बैठक बस्ने


