भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
Spread the love

काठमाडौं भदौ। सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।