चैत २७ गते रामनवमीको सार्वजनिक विदा

चैत २७ गते रामनवमीको सार्वजनिक विदा
Spread the love

चैत्र २६ , काठमाण्डौ। सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।
गृह मन्त्रालयको सूचना हेर्नुहोस्