राष्ट्रपति भण्डारीद्वारा शपथसहित दुई अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा शपथसहित दुई अध्यादेश जारी
Spread the love

काठमाडौं, जेठ ६ (ई-रैवार)

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुईवटा अध्यादेश जारी गरेकी छन् । बिहीबार साँझ राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको हुन ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेका अनुसार शपथसम्बन्धि अध्यादेश २०७८ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेकी हुन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।