डोटी अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि
Spread the love

डोटी, असोज २२ (ई-रैवार)

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज थप  १० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७४ जनाको नमुना परीक्षण हुदा १० जनामा कोरोना संक्रमण पुष्टि  भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको साफेवगरका ६ पुरुष र ४ महलिालाई सक्रमण पुष्टि भएको बताए ।