डडेल्धुरा, असोज २१ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप ४८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको कोरोना परीक्षण भएकोमा डडेल्धुराका ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रशाद भूसालका अनुसार दार्चुलाका ४६ र डोटी २ जना गरि ४८ जनामा कोरोना पुष्टी भएको हो ।



