डोटीमा पनि देखियो सलह किरा

डोटीमा पनि देखियो सलह किरा
Spread the love

एकेन्द्र चन्द

डोटी असार १७(ई-रैवार) डोटीमा पनि सलह किरा देखा परेको छ नेपालको पूर्वी तराई क्षेत्रमा प्रवेश गरेको यो विनाशकारी किरा डोटीको बडिकेदार गाउँपालिका-५ धामिगाउँ क्षेत्रमा देखापरेको स्थानीयले बताएका छन् ।

सलह किरा देखा परे पछि स्थानिय बालबालिकाहरुले सहललाइ छोपेर मार्ने गरेका छन