एमसिसी अनुमोदनमा सुनिश्चितता खोज्दै सरकार

Spread the love

काठमाडौं : बिहीबार प्रतिनिधिसभा बैठक सञ्चालन भएको हुँदो हो त अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको आश्चर्यजनक रूपमा ‘च्याप्टर क्लोज’ भइसकेको हुन्थ्यो। ‘त्यो बैठक नसारिएको भए सम्भवतः नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा निकै ठूलो दुर्घटना भइसक्थ्यो,’ एकजना कांग्रेस सांसद भन्छन्, ‘सरकार सचेत भएर त्यो दुर्घटना टरेको छ।’