रोजगारी

नेपाल प्रहरीले झन्डै छ सय जनाको संख्यामा जागिर खुल्यो

काठमाडौं, असोज २२ (ई-रैवार) नेपाल प्रहरीले झन्डै छ सय संख्यामा जागिर खुलेको छ। जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकका लागि ३६७ जना माग गरेको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। इच्छुकहरूलाई आवेदन दिन […]

इजरायल जान इच्छुक कामदारसँग आवेदन माग, तत्काल १ हजार लगिने

काठमाडौँ, साउन १२ (ई–रैवार) वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारलाई आवेदन दिन मंगलबार सूचना जारी गरेको छ ।  २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले जनाएको छ । कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने […]

नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुल्यो

काठमाडौं, जेठ ३० (ई-रैवार)  नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो । भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेबसाइटमा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । भर्ना […]

प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी भर्ना गर्ने

धनगढी, वैशाख २२ (ई-रैवार) सूदुरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ । सूदुरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न पदमा ४ सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्ने लागेको हो । सुदूपश्चिम प्रदेश सरकार मन्त्री परिषद्को बैठकले रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करार […]

नेपाली सेनामा भर्ना खुल्यो, यी ११ पदमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं, पुस २१ (ई-रैवार) नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस […]

सुदूरपश्चिम प्रदेशमा बेरोजगारलाई विशेष कार्यक्रममा समेट्न सकस

शिद्धराज भट्ट सुदूरपश्चिम, कार्तिक २६ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ बाट प्रभावितलाई लक्षित गरी कार्यान्वयन गर्न लागिएको कृषि तथा पशुपंक्षी विशेष कार्यक्रममा अपेक्षाभन्दा बढी निवेदन परेपछि सबैलाई सम्बोधन गर्न सकस भएको छ । कोभिड—१९ बाट प्रभावित तथा विदेशबाट फर्किएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले प्रकाशित गरिएको सूचनावमोजिम झण्डै ८२ हजार व्यक्तिले इच्छापत्र पेश गरेपछि कार्यक्रममा सबैलाई सम्बोधन […]

सुदूरपश्चिम प्रदेशमा स्वरोजगार बन्न ७८ हजार युवाले दिए आवेदन

 कैलाली, कार्तिक ६ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन्। कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै प्रदेश सरकारले इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो। प्रदेशका नौ वटै जिल्लाका ७८ हजार युवाले आयमूलक व्यवसायमा लाग्ने भन्दै […]

दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा जर्सी गाई उपलब्ध गराउदै थियो । ‘एउटै गाईले दैनिक १५÷२० लिटर दुध दिन्छ भन्ने सुनेका […]

प्रधानमन्त्री रोजगार कार्यक्रममा ज्याला नपाएको भन्दै श्रमिक आन्दोलित

ई–रैवार समाचार, कैलाली साउन ६ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामगरको ज्याला नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् । कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिकाका श्रमिकहरु आन्दोलित भएका हुन् । श्रमिकहरुले काम अनुसारको ज्याला पाउनुपर्ने माग गर्दै रोजगार संयोजकको कार्य कक्ष घेराउ गरेका छन् । आफुहरुको वास्तविक हाजिर लुकाएर किर्ते हाजिर खडा गरी आफ्नो ज्याला हिनामिना गरेको मजदुरहरुको […]