डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने लागेर आयो,’ उनी सम्झन्छन,‘जीवनदेखी साह्रै विरक्त लाग्नथाल्यो । के गर्ने, के नगर्ने केही सोच्न सकिन् […]
अन्तर्वार्ता
विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा
काठमाण्डौ, साउन ६(ई–रैवार): प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको विवादित विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन्। सोमबार कांग्रेसको संस्थापक नेता विपी कोइरालाको ३७ औं पुण्यतिथिमा सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकारले ल्याएका विद्येयक अधिनायकवाद उन्मुख रहेको दावी गरे। ‘हामीले यसलाई कुनै पनि शर्तमा स्वीकार गर्न […]
स्कारपीओ जीप दुर्घटना, ७ घाइते, दुई गम्भीर
ई–रैवार समाचार, डोटी साउन ६, स्कारपीओ जीप दुर्घटनामा परी सात जना घाईते भएका छन्, दुईजना गम्भिर छन् । धनगढीबाट अछाम जादै गरेको बा १९ च ५३७ नम्करको स्कारपियो जीप डोटीको पूर्वीचौकी गाउँपालिका– ५ मा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीका अनुसार दुर्घटनामा जीप चालक अछाम मंगलसैन–५का ३१ […]
हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते
ई-रैवार समाचार, कैलाली साउँन ६ छोराले हसिया प्रार गरी बुवाको हत्या गरेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गएराती(आईतबार) हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले रावतले हसिया प्रहार गरी बुवाको हत्या गरेको बताए। […]


