अन्तर्वार्ता

यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

डोटी साउन २७(ई–रैवार): बर्षौदेखी काठ माफियाको नजरमा पर्दै आएको डोटीको वीपीनगर क्षेत्रमा फेरी व्यापक वन फँडानी भएको छ । त्यहाँ बिगतदेखी नै पटक–पटक वन फडानीको विवाद आउने गरेको छ । यसपटक पनि वीपीनगर क्षेत्रमा ठुलो मात्रामा फँडानी भएको रहस्य खुलेको छ । सव–डिभिजन वन कार्यालय वीपीनगर डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार अख्तियारले नगद […]

नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

डोटी साउन २६(ई-रैवार):  नगद सहित एकजना सहायक वन अधिकृतलाई अख्तियारको टोलीले समातेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार साँझ अख्तियारको टोलीले समातेको छ । काम गरिदिएबाफत उपभोक्ताबाट रकम लिएको उजुरीका आधार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट टोली खटिएको प्रमुख शिव कार्कीले जानकारी दिए […]

दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा जर्सी गाई उपलब्ध गराउदै थियो । ‘एउटै गाईले दैनिक १५÷२० लिटर दुध दिन्छ भन्ने सुनेका […]

‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

दिल्ली (बीबीसी हिन्दी): ‘म्यान भर्सेस वाइल्ड’ बियर गे्रल्सले चलाउँछन् । जुन कार्यक्रम हामीले डिस्कोभरी च्यानलमा हेर्दै आएका छौ । कार्यक्रममा गे्रल्स सुनसान र डरलाग्दो जंगलमा खतरनाक जनावरहरुसँग देखिन्छन् । अब गे्रल्ससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन् । भारतीय प्रम मोदी भएको एपिसोड डिस्कबरी च्यानलमा १२ अगस्ट राति सवा नौ बजे प्रसारण हुनेछ […]

बर्दगोरिया गाउँपालिका-५ को कार्यालयमा आगजनी

कैलाली साउन १५ (ई-रैवार): कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा आगजनी गरिएको छ। वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो। वडा कार्यालयको बाहिर जलेको प्लाष्टिक र सलाईका काटी छन्। कैलालीको प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले वडा कार्यालयको बाहिर मात्र आगजनी गरिएको बताए। उनले घटनास्थलमा प्रहरी परिचालन गरिएको र आगजनीबाट वडा कार्यालयमा क्षती भने […]

प्रकृतिको अनुपम उपहार–जोरायल ।

चारैतिर सुरम्य पहाडहरु । ती पहाडका काँपकाँपबाट छिँचोलिदै कलकल बग्ने खोलाहरु । ती खोलालाई सुन्दरता प्रदान गर्न असरल्ल फिँजिएको सुन्दर फाँट । जहाँ छ असंख्य जीवनहरु र सुन्दर मानवबस्ती । जोरायलको परिचय यत्तीमा सिमित रहन्न । खुट्ट्याउदै जाने हो भने, जोरायलको परिचय अनेकन हुनसक्छ । खुल्ला आँखाले निहार्ने हो भनेपनि जोरायलको हामी अनेकथरी परिचय भेट्टाउन […]

शिखरको ‘समृद्ध सपना’

डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु । यी सबैले शिखर नगरपालिकालाई एउटा बिशिष्ठ सपना दिएका छन् । जसको समुचित प्रयोगबाट शिखर समृद्धीको शिखर चढ्नसक्ने अद्भुत साहस दिन्छन् । […]

मोहना र पथरैया देखिन थाल्यो डल्फिन

टीकापुर साउन १४(ई-रैवार):  मोहना र पथरैया नदीको दोभानमा  नदीमा पानीको सतह बढेसँगै डल्फिन देखिन थालेका छन्। डल्फिनका बारेमा लामो समयदेखी अध्ययन गर्दै आएका विजयराज श्रेष्ठले मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन देखिन ढिलाई भएको बताए। जिल्लाको दक्षिणी भेगका मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा हरेक वर्षायाममा सहजै मान्छे पछिको चेतनशील प्राणीका रुपमा चिनिने डल्फिन देख्न सकिन्छ। […]

बन्द कोठामा प्रदेश सरकारको समिक्षा

धनगढी साउन १३(ई-रैवार): सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७५र०७६ को बार्षिक प्रगती समिक्षा गोष्ठी बन्द कोठामा सम्पन्न गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारलाई समेत प्रवेशमा निषेध गर्दै समिक्षा बैठक सम्पन्न गरिएको हो। प्रदेश सरकारले गत आर्थिक बर्षमा आएको विकास बजेट समेत खर्च गर्न नसकेको भन्दै विरोध भईरहेका बेला प्रदेश सरकारले गोप्य बैठकमा समिक्षा सम्पन्न […]

व्यक्तिको घरमा विप्लवको झण्डा

डोटी साउन ११(ई–रैवार): कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ बजार क्षेत्रमा रहेको एक व्यापारीको घर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको थारुवान् स्वायत्त प्रदेशले कब्जामा लिएको छ। थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घर लगायत सम्पत्ति कब्जामा लिएको जनाएको छ। अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न […]