बलिउड

सलमान खानलाई ज्यान मार्ने धम्की

काठमाडौं । मुम्बई पुलिसलाई फोन गरेर अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई हिरासतमा लिइएको छ । धम्की दिने १६ वर्षीय किशोर रहेको मुम्बई प्रहरीले जनाएको छ । उनलाई ठाणे नजिकैको सहरबाट हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । मुम्बई प्रहरीका अनुसार सलमानलाई सोमबार फोनमार्फत यस्तो धम्की आएको हो । धम्की दिनेले आफ्नो नाम […]

विल स्मिथलाई ओस्कारमा १० वर्षसम्म भाग लिन प्रतिबन्ध

हलिउड अभिनेता विल स्मिथलाई पछिल्लो १० वर्षदेखि ओस्कारमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । हालै ओस्कार समारोहमा हास्य कलाकार क्रिस रकमाथि थप्पड हानेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको हो। यसबाहेक, स्मिथलाई आगामी दशकको लागि एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सका कुनै पनि कार्यक्रममा उपस्थित हुन प्रतिबन्ध लगाइनेछ। यो जानकारी एकेडेमीको पत्रमा दिइएको छ । तथापि, […]

पनामा प्रकरणमा ऐश्वर्यामाथि सोधपुछ

काठमाडौं : बहुचर्चित पनामा पेपर प्रकरणमा सोमबार बलिउड अभिनेत्री ऐश्वर्या रायलाई भारतको इन्फोर्समेन्ट डिरेक्टरिए (ईडी) ले दुई घण्टा लामो सोधपुछ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ट्याक्स हेभन भनेर चिनिने पनामामा सम्पति लुकाएको आरोप लगाउँदै इडीले यसअघि पनि ऐश्वर्यालाई दुईपटक पत्र पठाएर सोधपुछका लागि बोलाएको थियो। ऐश्वर्याले आफूमाथि लागेको आरोप झुठो रहेको बताउँदै आएकी थिइन् । […]

भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि कंगनाविरुद्ध उजुरी

मुम्बई, कात्तिक २६ (ई-रैवार)   अभिनेत्री कंगना रनावतविरुद्ध राष्ट्रिय कार्यकारी सदस्य प्रीति शर्मा मेननले मुम्बईमा उजुरी दर्ता गराएकी छन् । हालै कंगनाले भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि उनी विवादमा तानिएकी थिइन् । उनको भनाईलाई ‘देशद्रोही’ बताउदै उनीविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने माग उठिरहेको बेला प्रीतिले उजुरी दिएकी हुन् । प्रीतिले देशले पाएको स्वतन्त्रतालाई कंगनाले ‘भीख’ भन्नु देशद्रोहको श्रेणी […]

सञ्जय (पति) ले मलाई उनको साथीसँग हनिमुन मनाउन दबाब दिएका थिए : अभिनेत्री करिश्मा

एजेन्सी, असोज २६  (ई-रैवार) भारतीय बलिउडमा ९० को दशकमा सबैभन्दा चर्चित फिल्ममा अभिनय गरेर सफल बनेकी अभिनेत्री करिश्मा कपुरले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । यति मात्र होइन उनले खेलेका सबैजसो फिल्म सुपरहिट पनि भएका छन् । अन-स्क्रिनमा प्रतिष्ठित अनुहारकf रूपमा अझै पनि उनको चर्चा हुनेगर्छ । स्क्रिनमा गोविन्दा, अक्षय, सलमान र सैफसँग […]