मंसिर १६ गते उपनिर्वाचन हुने

मंसिर १६ गते उपनिर्वाचन हुने
Spread the love

काठमाडौं साउन १७(ई-रैवार) निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त रहेको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।