हलिउड अभिनेता विल स्मिथलाई पछिल्लो १० वर्षदेखि ओस्कारमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । हालै ओस्कार समारोहमा हास्य कलाकार क्रिस रकमाथि थप्पड हानेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको हो।
यसबाहेक, स्मिथलाई आगामी दशकको लागि एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सका कुनै पनि कार्यक्रममा उपस्थित हुन प्रतिबन्ध लगाइनेछ। यो जानकारी एकेडेमीको पत्रमा दिइएको छ । तथापि, किङ्ग रिचर्डको लागि उनले पाएको सर्वश्रेष्ठ अभिनेता पुरस्कार फिर्ता लिने वा वा भविष्यमा ओस्कारमा मनोनित हुन पाउने या नपाउने भन्ने स्पष्ट छैन।
विल स्मिथलाई ओस्कारमा १० वर्षसम्म भाग लिन प्रतिबन्ध


