दोस्रो चरणमा सहयोग माग्दै देउवा निधी निवासमा

Spread the love

काठमाण्डौं: दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहको सहयोग जुटाएर प्रधानमन्त्री शेर बहादुर देउवा अर्का सभापतिका प्रत्यासी बिमलेन्द्र निधिकहाँ पुगेका छन ।

दोस्रो चरणमा देउवा र दोस्रो भएका शेखर कोईरालाका बीच पुन: मतदान हुदैछ । जसमा सहयोग जुुटाउन देउवा निधी निबास पुगेका छन्