नेपालमा थप २८८जना कोरोना संक्रमित थपिए, कुल संख्या दुईहजार ९९ पुग्यो

नेपालमा थप २८८जना कोरोना संक्रमित थपिए, कुल संख्या दुईहजार ९९ पुग्यो
Spread the love

धनगढी जेठ २०(ई-रैवार)

पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।