शनिबार बिहान ३२ जनामा कोरोना पुष्टी, नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो

शनिबार बिहान ३२ जनामा कोरोना पुष्टी, नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो
Spread the love

काठमाडौं जेठ १०(ई-रैवार)

शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।