नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो
Spread the love

काठमाण्डौं जेठ ६ (ई-रैवार)

काठमाडौं जिल्लामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना संक्रमित थपिएका छन् ।

भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।