संसद् विघटन सम्बन्धी फैसला असार २८ गतेसम्मलाई हेर्दाहेर्दैमा २०७८ असार २१, सोमबार १६:५५ Spread the loveकाठमाडौं- प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासले असार २८ गतेसम्मलाई हेर्दाहेर्दैमा राखेको छ। सोमबारको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा असार २८ गतेसम्मलाई हेर्दाहेर्दैमा राखिएको बताएका हुन्।