डोटी, भदौ २५ (ई-रैवार)
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ जनाको कोरोना परीक्षण हुदाँ १ जनामा संक्रमण पुष्टि भएको हो ।
डोटी जिल्ला अस्पतालका अनुसार कोरोना संक्रमित डोटीको शिखर नगरपालिकाका पुरुष रहेका छन ।



