प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै
k|wfgdGqL cf]nL–;Daf]wg sf7df8f}F, ! j}zfv M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ gofF jif{ @)&* sf cj;/df /fi6«sf gfddf ;Daf]wg ug{'x'Fb} . k|wfgdGqL cf]nLn] l;+xb/l:yt k|wfgdGqL sfof{noaf6 b]z tyf ljb]zdf /xg'ePsf ;Dk"0f{ g]kfnLx?sf] ;'v, zflGt / ;d[l4sf] sfd ug{'eof] . t:jL/ M /f]zg ;fksf]6÷/f;;
Spread the love

काठमाडौँ, जेठ १४ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज अपराह्न ४ बजे सम्बोधन गर्ने तय भएको जानकारी दिए । गत ७ जेठको मध्यरातमा संसद् विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ ।

बजेट  सहित कोभिड–१९ लगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सांसदमा बजेट पेस गर्नुपर्ने हुन्छ ।