कञ्चनपुर असार ११(ई-रैवार)
कञ्चनपुरको बेलौरी नगरपालिका–७ मा पाँचदिनदेखी हराएका एक पुरुष मृत अवास्थामा फेला परेका छन् ।
बेलौरी नगरपालिका–७ सिंहपुरका ५२ वर्षीय फागुराम चौधरी बुधबार साँझ जिल्लाको दक्षिणी क्षेत्रको एक उखुबारीमा मृत अवस्थामा भेटिएका हुन् ।ईलाका प्रहरी कार्यालय बेलौरीका अनुसार उनी असार ६ गतेदेखि वेपत्ता थिए।


