कलिउड

जी-बबको गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

चैत २८, काठमाडौं । पछिल्लो समयका चर्चित र्‍यापर जी-बबको स्वरमा रहेको गीत ‘भाग भाग न दे अब धेरै धाक’ रिलिजको केही घण्टामै नेपालमा युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ । फिल्म ‘ए मेरो हजुर ४’मा समावेश यो गीतमा जी-बबसहित फिल्मका प्रमुख कलाकारहरु सुहाना थापा, अनमोल केसी, नीराजन प्रधान फिचर्ड छन् । गीतलाई आइतबार मध्यान्हसम्म ८ लाख […]

फेरि अन्योलमा चलचित्र बजार

काठमाडौं : कोरोना सङ्क्रमण घटेसँगै चलचित्र क्षेत्र पनि चलायमान हुन थालेको थियो तर अहिले फेरि सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दो छ । यसको असर चलचित्र क्षेत्रले पनि भोग्नु नै पर्नेछ । यस विषयमा चर्चा गर्दा हालै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’को चर्चा वाञ्छनीय हुन आउँछ । यस चलचित्रले दर्शकको धेरथोर माया जित्न सफल भएको छ । यसभन्दा […]

भुवा नाच (भस्वो) प्रति स्थानीयको आकर्षण घट्दो

बझाङ : कौरव र पाण्डवको युद्धको सम्झनामा मनाउँदै आएको सुदूपश्चिमको प्रसिद्ध भुवा (भस्वो) पर्व बझाङका विभिन्न गाउँमा सञ्चालन भइरहेका छन् । बालबालिकादेखि वयोवृद्धहरुलाई पनि नचाउने भुवा पर्व बझाङलाई पनि केही गाउँमा सुरु भएको भए पनि पछिल्लो समयमा भुवा(भस्वो)पर्वको रौनक विगतका वर्षहरुभन्दा घट्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न गाउँ गाउँमा मनाइने भुवो पर्व पछिल्लो […]

नायिका रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

काठमाण्डौँ, मङ्सिर १५ (ई-रैवार)   नेपाली सिनेमाकी चरमचित नायिका रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन्। आज बुधबार काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा लड्ने तयारी गरिरहेको बताइएको छ। काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखाले यसबारे औपचारिक रुपमा भने बोलेकी छैनन्। तर, उनी निकटस्थहरुका अनुसार रेखा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी […]

‘हर्के हल्दार’ लिएर पुन: फर्किए किशोर भण्डारी

काठमाडौं, कात्तिक १३ (ई-रैवार) निर्माता, निर्देशक तथा कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ हास्य टेलिश्रृंखला ‘हर्के हल्दार’ लिएर पुन: फर्किएका छन् । ११ बर्ष पहिले निर्माण टिमसँग साधारण मनमुटाभ भएर कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने टेलिश्रृंखला ‘हर्के हल्दार’मा लिएर पुन: फर्केका हुन् । उनीसँगै उनका जोडी ‘रेश्मा तिमल्सिना’ बुनुमैचा पनि फर्केकी छिन्। ७७ भागसम्म हर्के हल्दारमा रहेर […]