बागलुङ। गायक तथा सर्जक रबी कार्की को चरी बाँसैमा बोलको गीत सार्वजनिक भएको छ। उनलाई चर्चित गायिका कमला पोख्रेलले साथ दिएकी छिन्।
गीतमा प्रविन खत्रीको शब्द र सुमधुर संगित रबी कार्कीको रहेको छ उत्त भिडीयोमा कृष्ण केसी ले संगित संयोजन गरेका छन् भने गीतको भिडिओमा रवी काकी र इस्मारीका ढकालको अभिनय रहेको छ। भिडिओलाई भुपेन बानियाँले निर्देशन गरेका हुन्। गीत मारुनी डिजीटल स्टुडियोमा रेकर्ड गरिएको हो।
बसन्त बानियाँ र सन्दीप खत्री को छायांकन रहेको उक्त गीतको भिडिओलाई भुपेन बानियाँ आफैले सम्पादन गरेका छन्। मादी ६ तप्राङ कास्की जिल्लाको मनोरम ठाउँहरुमा छायांकन गरिएको उक्त गीत Creative Media Production को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
पुरा भिडीयो-


