देशभर ६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान २०८२ फाल्गुन २१, बिहीबार १९:०६ Spread the loveकाठमाडौं फागुन । आज भएको प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेको छ। केही क्षेत्रमा मतदान कार्य भइरहेकाले यसको प्रतिशत केही बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ।