संक्रमितको संख्या २४५ मात्रै, ‘पुन:रिपोर्टिङ भयो’: मन्त्रालय २०७७ जेष्ठ १, बिहीबार १०:५४ Spread the loveधनगढी जेठ १(ई-रैवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार पुष्टी गरेको पाँचजना संक्रमित सम्बन्धिको सूचना गलत भएको स्पटीकरण दिएको छ । सो संख्या पुन:रिपोर्टिङ भएको भन्दै संक्रमितको संख्या दुई सय ४५ मात्रै रहेको प्रष्ट्याएको छ ।
एमालेले सत्ता बहिर्गमन अघि नै ब्युँताइयो युथ फोर्स, दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङगरी ओलीलाई बालकोट पुर्याउने