कोरोना(कोभिड–१९)बाट मेयरको मृत्यू

कोरोना(कोभिड–१९)बाट मेयरको मृत्यू
Spread the love

ईटाली चैत्र २: कोरोना भाइरसका कारण इटालीको चियेने नगरका मेयरको मृत्यु भएको छ। उत्तरी इटालीस्थित चियेने नगरका मेयर ७० वर्षीय गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन्।

उनी विगत मार्च ७ देखि कोरोना संक्रमित भएका कारण अस्पतालमा उपचार गराइरहेका थिए।-ऐजेन्सी