कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
Spread the love

 

काठमाडौं, साउन ३२ (ई-रैवार)

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा पर्साका एक पुरुष र मोरङका महिला रहेका रहेको डा. गौतमले बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या १ सय ४ पुगेको छ ।