डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

डडेल्धुरा, असोज १३ (ई-रैवार)

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७२ जनाको परीक्षण हुदा  १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालाका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनि गणेजुकाले दिएको जानकारी अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।