अछाम वैशाख १४(ई-रैवार)
अछाममा चट्याङ्गबाट एक महिलाको मृत्यु भएको छ । मेल्लेक गाँउपालिका-३ ठाँटी बगुडाका जनक शाहकी २५ वर्षका श्रीमती अनिता देवी शाहको मृत्रयौ भएको हो ।
आईतवार दिउसो परेको चट्याङ लागेर सोहि ठाँउका उपेन्द्र शाहका श्रीमती सिता देवी शाह र छोरी कल्पना शाह घाईते भएका छन ।


