प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण २०८२ चैत्र १३, शुक्रबार १२:५४ Spread the loveकाठमाडौं चैत। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। उनको शपथपछि आजै मन्त्रीमण्डल गठन हुनेछ।