अर्थ

डोटेली लोकसाहित्य पुरस्कार जोशी र काव्य पुरस्कार बलायरलाई

डोटी मंसिर ८ (ई–रैवार) नेपाली लेखक संघ डोटीले यसवर्षको ‘प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार’ दिव्यश्वरी जोशी र ‘पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार’ भक्तबहादुर बलायरलाई प्रदान गर्ने भएको छ । संघले एक सूचना सार्वजनिक गर्दै सो पुरस्कारको घोषणा गरेको हो । जोशी डोटेली लोकसाहित्यमा अध्ययन, अनुसन्धान गर्दै आएकी छन् । हाल पद्मकन्या क्याम्पसमा उपप्राध्यापक […]

शेर साउँदको मर्मस्पर्शी देउडा गीत ‘पियारी’ सार्वजनिक (गीत सहित)

डोटी असोज ३०(ई–रैवार) चर्चित लोकदेउडा गायक शेर साउँदको नयाँ देउडा गीत ‘पियारी’ सार्वजनिक गरिएको छ । मारुनी डिजिटल रेकर्डिङ काठमाण्डौँले तयार पारेको गीत बुढा म्युजिक प्रालि सुर्खेतले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको हो । एकदमै मर्मस्पर्शी भाकामा रहेको गीतमा साउँद र गायिका कल्पना बिसिको स्वर रहेको छ, भने लय र शब्द संकलन स्वयम साउँदको आफ्नै रहेको […]

उनी

विपुल पोख्रेल क्याम्पस जीवनबाट टाढिएको २० वर्ष पुगेछ । आज अचानक मेरी उनी फेसबुकमार्फत भेटिन्छिन् । उनलाई भेट्दा म खुसीले पागल झैँ हुनपुग्छु र पहिलेका हरेक पल एकएक गर्दै आँखाअगाडि घुम्न थाल्छन् । त्यो बेलाको क्याम्पसजीवन सम्झिनका लागि एल्बममा राखिएका केही थान फोटोबाहेक अरू केही छैन । एल्बमका ती फोटाहरू पनि छरपस्ट छन् । पाना […]

आजको राशिफल : तपाईंको राशिफल कस्तो छ ?

  मेष : आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वृष : आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरतापनि छाउनेछ । मिथुन : दुरदराजमा […]

मधुर स्वरकी धनी बाबा राणा भन्नुहुन्छ– सङ्गीतमा डुबुल्की मार्दा मनमा शान्ति हुन्छ

  जमुनावर्षा शर्मा पोखरा,  भदौ ११ (ई-रैवार)   “करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल ।” नवराज कार्कीका शब्दमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यले सङ्गीत दिनुभएको यो कर्णप्रिय गीतकी गायिका हुनुहुन्छ बाबा राणा । मधुर स्वरकी धनी राणा नेपाली सङ्गीत आकासकी एक अब्बल साधकको नाम हो । नौ वर्षको उमेरदेखि गायनप्रतिको लगावले गीतसङ्गीत क्षेत्रमा पहिचान बनाउन सफल गायिका राणाले […]

वेश्याको ‘सुसाईड नोट’

आमाबा, जन्मायौ । नाम दियौ । थर दियौ । घर दियौं । सबथोक दियौं । पिर के हो, चिन्ता के हो ? थाहा भएन । के इज्जत र के सम्मान वास्ता थिएन । म को हुँ ? कस्तो हुनुपर्छ ? अतोपतो भएन । जिन्दगी बहार थियो । संसार निस्वार्थ र प्रफुल्ल लाग्थ्यो सानैछँदा । तर […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा निधन

  काठमाडौं, भदौ २ (ई-रैवार) राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । परविारिक स्रोतका अनुसार राष्ट्रकवि घिमिरेको उनकै निवासमा निधन भएको हो । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीब घिमिरे जानकारी दिए । घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए । घिमिरे सरकारले राष्ट्र कविको […]

कोरोना विरुद्धको युद्धमा होमिएका एक डाक्टरको मर्मस्पर्शी कबिता

विश्व नोवेल कोरोनाभाईरस(कोभिड–१९) को महामारीसंग जुँझिरहेको छ । यो महामारी बाट मानवजातीलाई बचाउन विश्वभरका तमाम स्वास्थ्यकर्मी तथा चिकित्सकहरु जुझिँरहेका छन् । यो महामारीलाई दोस्रो विश्वयूद्धपछिको ठुलो संकटका रुपमा अथ्र्याईएको छ । अर्कोअर्थ ‘तेस्रो विश्वयुद्ध’ भनेर यसलाई टीप्पणी पनि भईरहेको छ । जसको लडाईमा सैन्य बल प्रयोग नभई चिकित्सक र स्वास्थ्यकर्मी लडिरहेका छन् नेपाली परिवेशमा भने […]

गजल

सम्बन्ध जोड्ने भन्दा तोड्ने को कमी छैन यहाँ मुख मा राम राम बोकी छाती मा छुरा घोप्ने को कमी छैन यहाँ अरुले तपाईं भनेस नभनोस आफुलाई मपाइ मान्ने को कमी छैन यहाँ अगाडि हुँदा चिल्ला चाप्ला कुरा गरी पछी हुँदा मुन्टो बाटर्ने को कमी छैन यहाँ ज्युदै हुँदा पनि लाश सम्झी जलाउने हरु को कमी […]