सीमामा अलपत्र नेपालीलाई फेरी प्रवेश दिईने

सीमामा अलपत्र नेपालीलाई फेरी प्रवेश दिईने
Spread the love

काठमाण्डौं चैत्र १६(ई-रैवार)
सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो।
भारततर्फबाट नेपाल आएका नेपाली पहिचान गरेर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी प्रवेश दिन लागिएको हो। दशगजामा राखिराख्नु उपयुक्त नभएकोले उनीहरुलाई नेपाल भित्रिन दिने निर्णय भएको हो। सीमा नाका बन्द भएका कारण सयौं नेपालीहरु अलपत्र परेका थिए