Thought / literature

प्रवुद्द समाजवादको प्रस्तावना अनि मेरो विचार

प्रवुद्द समाजवादको स्थापनाको प्रमुख उद्देश्य आममान्छेको विवेक, सामाजिक चेतना, आत्मनिर्भरतामा,स्वतन्त्रता , हर कुरामा आफुलाई जिम्मेवार र सवैलाई खुसी वनाउने रहेको देखिन्छ। स्कुल, कलेज, विश्वविद्यालयले मान्छेलाई सफलत वनाउलान तर असल नागरिक बनाउदैनन र बनाउने ग्यारेन्टी लिन पनि सक्दैनन्। समाज सुधार्न मान्छेमा चिन्तन जागरण आवश्यक छ। जतिवेला मान्छेको विवेकले मान्छेलाई मैले के गर्ने र के नगर्ने छु्ट्टाउन […]

तिम्रो मेरो सुन्दर बिहानी अझ बलियो भएर आउनु पर्छ

  साँझले जबरजस्ती अध्यारो बनाएर के भो त, भोलिको सुन्दर बिहानीसँगै अझ बलियो र अझ हिम्मतवाला भएर आउनुपर्छ । तिमी हामी जो संसारमा आएउ यो सुन्दर संसार तिम्रो हाम्रो लागि त होनि हैन ररु समाजले के कसरी सिकाउछ त्यसलाइ परिस्कृत र परिमार्जन गर्दै सुनौलो बिहानीका किरण छर्न सक्नुपर्छ जुन तिम्रो हाम्रो कर्तव्य अनि दायित्व पनि […]

धर्म सापकोटा ‘राजु’को कथा संग्रह “बाटो” प्रकाशन तयारीमा

काठमाडौं कथाकार धर्म सापकोटा ‘राजु’ को बहिर्गमन पछि कथा संग्रह “बाटो” प्रकाशनको तयारीमा रहेको छ । युरेका पब्लिकेसन्सले प्रकाशनमा ल्याउन लागेको पुस्तकमा सापकोटाका १५ वटा कथाहरु समावेश छन् । बाह्र बर्षदेखि बेलायतमा बसोबास गर्दै आएका सापकोटाका धेरैजसो कथाहरु बैदेशिक पृष्ठभूमिमा नै लेखिएका छन् भने कतिपय कथाहरु बर्तमान नेपाली समाजको प्रतिनिधित्व गर्ने खालका रहेका छन् । […]