खेलकुद

वाग्मती प्रदेशबाट गौतम बुद्ध क्रिकेट रंगशालालाई ३ करोड हस्तान्तरण

हेटौंडा, असोज। वाग्मती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बुधबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका थिए । मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा […]

आईपीएल २०२० : दिल्ली र पञ्जाबबीच खेल हुने

काठमाडौं, असोज।  कोरोना भाइरसको महामारीका बीच इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ शृङ्खला संयुक्त अरब इमिरेट्समा सुरु भइसकेको छ । टी–२० लिगको दोस्रो खेलमा आइतबार दुबईमा दिल्ली क्यापिटल्स र किङ्ग्स इलेभन पञ्जाब खेल्दै छन् । यी दुई टिमबीचको खेल राति सवा ८ बजेपछि सुरु हुनेछ । यी दुवै टिम पहिलो खेलमा जित दर्ता गर्दै […]

क्यानले गर्‍यो राष्ट्रिय पुरुष क्रिकेट टीमको कोरोना बीमा

काठमाडौं, भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गरेको छ । क्यानले खेलाडीसंगै कीर्तिपुरस्थित त्रिवि मैदानका १६, मुलपानी क्रिकेट मैदानका ६ र क्यान अफिसमा कार्यरत ६ कर्मचारी गरी ५१ जनाको कोरोना बीमा गरेको हो । यस्तै दोस्रो चरणमा महिला खेलाडीको कोरोना बीमा गरिने क्यानले जनाएको छ । त्यसको लागि […]

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ। जस अनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ। विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ। फिफाले बुधबार समूह चरणसहित फाइनलसम्मको खेलको किकअफ टाइम पनि सार्वजनिक गरेको हो। समूह चरणमा एकैदिन चार वटा सम्म खेल हुनेछ। जसमा […]

फिफा अवार्ड २०१९ महिला र पुरुष दुवैको अन्तिम १० मनोनयन घोषणा

  महिलातर्फ मनोनयनमा पर्ने खेलाडीहरुमा एलेक्स मोर्गान (अमेरिका), रोज लाभिल्ले (अमेरिका), मेगान रापिनोई (अमेरिका), जुली इटर्ज (अमेरिका), लुसी ब्राउन (इंग्ल्याण्ड), एलेन ह्वाइट (इंग्ल्याण्ड), अमानदिन हेनरी (फ्रान्स), विन्डी रेनार्ड (फ्रान्स), क्यारोलिन ग्राहम हान्सेन (नर्वे), अदा हेजरबर्ग (नर्वे), साम केर (अष्ट्रेलिया) र भिभियाने मेडेमा (नेदरल्याण्ड्स) रहेका छन् । फिफाले  पुरुष टिमका प्रशिक्षकको अन्तिम मनोनयन पनि सार्वजनिक गरेको […]

१३औं साग खेलहरु मंसिर १५ देखि २५ गतेसम्म

काठमाडौं आगामी मंसिर १५ देखि २५ गतेसम्म नेपालमा आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा समावेश २७ खेलहरु काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत साग प्राविधिक समितिले खेल स्थलको टुङ्गो लगाएको हो । राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवाल, सागमा समावेश संबन्धित खेल संघका […]