News

रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका केन्द्रीय सदस्यहरुको ‘गोप्य’ भेला

काठमाडौं असार ३१, सोमबार संस्थापन इतर मानिने रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका केन्द्रीय सदस्यहरुको ‘गोप्य’ भेला बोलाइएको छ । काठमाडौको एक सहकारीको कार्यलयमा दिउँसो ११ बजेपछि बस्ने उक्त भेलामा नेपाली कांग्रेसका सभापति देउवाले यसअघि जनाएका प्रतिवद्धता कार्यान्वयन गरे–नगरेकोबारे गम्भीर समिक्षा गर्ने नेताहरुले बताएका छन् । खासगरी निर्वाचन परिणामपछि पार्टी सुधार गर्न सभापतिले गरेका प्रतिवद्धता […]

विश्व च्याम्पियन फ्रान्स

रसियामा सम्पन्न क्रोएशिया र फ्रान्सबीचको खेलमा ४-२ ले विजयी हुँदै फ्रान्सले दोश्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको छ। उसले सन् १९९८ मा आफ्नै घरेलु मैदानमा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकप उचालेको थियो। दोश्रो पटक विश्वकप उचाल्न उसलाई २० वर्ष लाग्यो। पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको क्रोएशिया र पूर्व विश्वविजेता फ्रान्सबीचको फाइनल खेल निक्कै नै […]

काठमाडौँ र भक्तपुर डुबानमा तिनको मृत्यु

काठमाडौँ असार २८, लगातारको वर्षाले काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छन् । वर्षाका कारण माटोको ढिस्को खस्दा तीन जनाको मृत्युसमेत भएको छ । महानगरीय प्रहरी परिसय भक्तपुरका एसपी हिमालय श्रेष्ठले दिएको जानकारी अनुसार चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु भएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ । श्रेष्ठका […]

विश्वकपमा आज सेमिफाइनलको खेलमा कोसंग कुन भिड्दैछन् ?

काठमाडौं असार २७, रुसमा जारी फिफा विश्वकपमा आज सेमिफाइनलकोे एक खेल हुँदैछन् । एक खेल भइसकेका छ । खेल नेपाली समयअनुसार राति पौने ११ बजे क्रोएशिया र इङ्ल्याण्डबीच हुने छ । यो खेलको विजेतासँग फ्रान्स फाइनलमा प्रतिष्पर्धा गर्नेछ । फ्रान्सले खेलको दोश्रो हाफको ५१ औं मिनेटमा गोल गरेको थियो।

काठमाडौँ उपत्यकामा तापक्रम वृद्धि

काठमाडौं असार २३ काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको […]

सन्नी लियोनीले सानोमा पत्रिका बेच्ने काम गरेकी

काठमाडौं असार २३ बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक वेब सिरिजको ट्रृेलर सार्वजनिक भएको छ ।बायोपिकको नाम रहेको छ, ‘करणजित कौरः एन अनटोल्ड स्टोरी अफ सन्नी लियोनी ।’ सन्नीको वास्तविक नाम करणजित कौर हो सार्वजनिक भएको ट्रेलरमा सन्नीको बाल्यकालदेखि बलिउडको यात्रासम्मका झलक समेटिएको छ । सन्नी परिवार विपन्न थियो । उनका बाबु चाहन्थे कि सन्नीले आफ्नो […]