Miscellaneous

प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरको गुरु योजना

“बागलुङ कालिका–ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं प्राकृतिक सम्पदा” परिचय प्रकृति प्रदत्त सुन्दर वातावरण र सात्विक भावनाको मनोहर सङ्गम धौलागिरी हिमालको काखमा, उत्तरबाट नागवेली परेर कलकल ध्वनिसहित सुसाउदै सललल बग्ने कालिगण्डकी र पूर्वतर्फ बग्ने काठेखोला मिसिएको दोभानको ठीक माथि बाङ्ेचौरसंग जोडिएको प्राकृतिक सुन्दर वातावरणको रमणीय जंगलमा दृष्टिगोचर हुन्छ ! कालिका भगवती मन्दिर । कालिकाको दर्शन वा कालिकालाई […]

ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन

काठमाडौं ‘वाटरफल स्क्रिन’ले प्रस्तुत गरे झैँ नयाँ आकार सम्बद्ध विभिन्न कारक तत्व तथा धातु सम्बन्धि खोज ओपोको आरएण्डडीका ५ प्रमुख क्षेत्र मध्य एक हो । कभर्ड डिस्प्ले डिजाइनका क्षेत्रमा पनि ओपोको फराकिलो अनुभव रहेको छ । ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन सहितको एउटा प्रोटोटाइप उपकरण प्रदर्शित गरेको छ । यसमा रहेको भर्टिकल (ठाडो) ८८ डिग्रिको कर्भ्ड […]

धर्म सापकोटा ‘राजु’को कथा संग्रह “बाटो” प्रकाशन तयारीमा

काठमाडौं कथाकार धर्म सापकोटा ‘राजु’ को बहिर्गमन पछि कथा संग्रह “बाटो” प्रकाशनको तयारीमा रहेको छ । युरेका पब्लिकेसन्सले प्रकाशनमा ल्याउन लागेको पुस्तकमा सापकोटाका १५ वटा कथाहरु समावेश छन् । बाह्र बर्षदेखि बेलायतमा बसोबास गर्दै आएका सापकोटाका धेरैजसो कथाहरु बैदेशिक पृष्ठभूमिमा नै लेखिएका छन् भने कतिपय कथाहरु बर्तमान नेपाली समाजको प्रतिनिधित्व गर्ने खालका रहेका छन् । […]