Main News

सुनसान बागलुङ कालिका भगवती मन्दिर (तस्बिरहरु)

बागलुङ, कात्तिक। बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हुन । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ । बडादसैं अवधिभर लाखौ दर्शनार्थिहरुले कालिका भगवती मन्दिरमा पूजा तथा अवलोकन गर्ने गर्थे तर अहिले सुनसान छन् । ( तस्बिरहरु ) तस्वीर : Kalika Bhagwati Temple Baglung […]

भैरहवाको एभरेष्ट आयल सप्लायर्समा लागेको आगो नियन्त्रणमा

भैरहवा, कात्तिक । भैरहवाको अञ्चलपुर स्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । सिद्धार्थनगर नगर पालिका वार्ड नं।८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको हो । सोमबार राती करिब ८ बजेको समयमा आयल निगमबाट पम्पका लागि इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ । आगो लागे लगत्तए प्रहरीको […]

अब सरकारको काम संक्रमित र मृतक गन्ने मात्र

काठमाडौं, कात्तिक। कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या गन्नेमा सीमित गरेको छ । महामारीबाट नागरिकलाई जोगाउन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा सरकार त्यसबाट […]

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौँ कात्तिक कोरोना भाइरस संक्रमित बनेका राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् । टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापा शुक्रबार चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका हुन् पूर्वउपप्रधानमन्त्री रहेका थापाको सघन उपचार कक्ष ९आईसीयू०मा उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्‍चालक बाबुकाजी कार्कीले शनिबार विज्ञप्तिमार्फत जनाएका छन् । उनका अनुसार थापाको उपचारमा मेडिकल […]

थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरे

एजेन्सी, असोज। यो दुनियाँमा कहिलेकाहीँ निकै अनौठा कुराहरु सुन्न पाइन्छ । ठूला बडाको कुरा छाडौँ, आम मान्छेले सामान्यरुपमा बिहे गर्दा चर्चाको विषय बन्दैन । तर जबकि कुनै मानिसले सर्पसँग बिहे गर्दछ, त्यो सर्वत्र चर्चाको विषय बन्दो रहेछ । थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सप्पैलाई तिनछक पारिदिएका छन् । आफ्नी भूतपूर्व प्रेमिकाको मृत्युपछि मृतक […]

थप ३७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज । मुलुकमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ७ सय ४९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।