Kollywood

‘हात्ती ढुंगामा’ ‘प्रेमगीत ३’ को पहिलो गीतले २४ घण्टा बित्न नपाउदै ट्रेनिङको शिर्ष स्थानमा

  वर्षकै प्रतिक्षित फिल्म मध्येको एक ‘प्रेमगीत ३’ को पहिलो गित ‘हात्ती ढुंगामा’ रिलिज गरिएको छ । मनाङमा छायांकन गरिएको ‘हात्ती ढुंगामा’ गितको भिडियोले २४ घण्टा बित्न नपाउदै ट्रेनिङको शिर्ष स्थानमा उक्लेको छ । नायक प्रदीप खड्का र नवनायिका क्रिष्टिना गुरुङ फिचर्ड गितको भिडियोमा दुवैजनाको लुक्स र प्रस्तुतीले जो कोहीको मन सजिलै जित्छ । प्रदीप […]

विपिन कार्कीको ‘सेल्फी किङ्ग’ ट्रेलर सार्वजनिक

एक चर्चित टेलिभिजन कलाकारको जीवनलाई पर्दामा प्रस्तुत गरिएको चलचित्र ‘सेल्फी किङ्ग’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको शिर्ष भूमिकामा नायक विपिन कार्कीलाई देखाइएको छ । चलचित्रमा विपिनको साथमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा दिनेश राउत […]

माइतीघरमा घन्कियो पशुपति शर्माको लुट्न सके लुट

काठमाडौं फागुन ५ पशुपति शर्माको विवादमा परेको गीत ‘लुट्न सके लुट’  आइतबार माइतीघर मण्डलामा बजाइएको छ । स्वतन्त्र युवाको नाममा गरिएको कार्यक्रममा उक्त गीत बजाएर नाचगान गरिएको थियो । त्यसबाहेक उपस्थित युवाले सरकारको आलोचनामा विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको उक्त गीत सत्ता समर्थक व्यक्तिहरुको धम्कीका कारण शर्माले हटाएका […]

क्याप्टेनको फस्ट लुक

‘क्याप्टेन’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मूख्य अभिनेता अनमोल केसीलाई फिल्ममा रहेको फुटबल खेलाडी लुक्समा देखाइएको छ । पोस्टरमा उनलाई बल हान्दै गरेको देख्न सकिन्छ । फिल्मको फस्टलुक पोस्टर सार्वजनिक निर्देशक दीवाकर भट्टराईले सामाजिक सञ्जाल फेसबुकबाट गरेका हुन् । पोस्टरको ब्याकग्राउण्डमा अनमोल ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन् । जर्सीमा उनको […]

निलो कोट लगाइन ‘रोजी’को गीतमा प्रदिप खड्का

  लगातार आफूले काम गरेका चलचित्रका गीतमा निलो कोट लगाएर नाचेपछि नायक प्रदिप खड्कालाई लिएर ट्रोल नै बन्यो । कतिपयले त पैसा जति कमाएपनि नयाँ कपडा किन्न सकेनन् भनेर ट्रोल बनाए । सायद, यही भएर होला नायक खड्काले यसपटक चलचित्र ‘रोजी’को ‘फूल होइन’ बोलको गीतमा निलो कोट लगाएनन् । निरक पौडेल निर्देशित यो चलचित्र भदौ […]

छक्का पञ्जा ३’को पहिलो गीत सार्वजनिक

काठमाडौं साउन १५, फिल्म ‘छक्का पञ्जा ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘पहिलो नम्बरमा’ बोलको गीतमा सम्पूर्ण कलाकार देखिएका छन् । गीतलाई राजेन्द्र थापाले लेखेका छन् भने यसमा संगीत दीपक शर्माको रहेको छ । गीतमा डेविड शंकर र बिन्दु परियारको स्वर रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् […]