Informational/Technology

ट्रम्पलाई भने– फेसबुक सीईओ जुकरबर्गले तपाईं नम्बर वान

गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुक सीईओ मार्क जुकरबर्गबीच डिनरसहितको भेटवार्ता भयो । जुकरबर्ग र ट्रम्पबीचको डिनर मिटिङबारेमा खबर सार्वजनिक भए पनि भेटवार्तामा दुई जनाबीच के कुराकानी भयो रु र, भेटवार्ताको उद्देश्य के थियो रु भन्ने बारेमा केही पनि सार्वजनिक गरिएको थिएन । यसैबीचमा ट्रम्पले जुकरबर्गसँगको भेटवार्तामा भएको कुराकानी बारेमा गज्जबको खुलासा गरेका […]

मोबाइल बनाउने अव टिकटक निर्माता कम्पनीले

  बीबीसी । ‘भिडियो–शेयरिङ एप’को रुपमा अत्यन्त लोकप्रिय टिकटकको निर्माता बाइट–डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने घोषणा गरेको छ । टिकटक पछिल्लो समय सबैभन्दा तीव्र गतिमा वृद्धि भएको समाजिक सञ्जाल एप हो । हाल यसमा ५० करोड नियमित प्रयोगकर्ता छन् । विश्वभरी टिकटक एक अर्ब पटक डाउनलोड गरिएको विश्वास गरिएको छ । एपमा प्रयोगकर्ताले १५ […]

ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन

काठमाडौं ‘वाटरफल स्क्रिन’ले प्रस्तुत गरे झैँ नयाँ आकार सम्बद्ध विभिन्न कारक तत्व तथा धातु सम्बन्धि खोज ओपोको आरएण्डडीका ५ प्रमुख क्षेत्र मध्य एक हो । कभर्ड डिस्प्ले डिजाइनका क्षेत्रमा पनि ओपोको फराकिलो अनुभव रहेको छ । ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन सहितको एउटा प्रोटोटाइप उपकरण प्रदर्शित गरेको छ । यसमा रहेको भर्टिकल (ठाडो) ८८ डिग्रिको कर्भ्ड […]

याहु मेसेन्जर बन्द हुने तयारीमा

याहूको इन्स्टेन्ट मेसेजिङ एप याहू मेसेन्जर आगामी १७ जुलाई देखि सधैंको लागि बन्द हुने भएको छ । वर्षौँ पुरानो याहू मेसेन्जर अहिले पनि प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ ग्रुप मेसेजिंग एप स्क्विरल रिडाइरेक्ट गरिनेछ । द नेक्स्ट वेबले याहू मेसेन्जर बन्द हुन लागेको सार्वजनिक गरेको हो । जुलाईमा बन्द भए पनि आगामी ६ महिनाभित्र भने प्रयोगकर्ताले […]

फेसबुक, ट्विटर चलाउँदा कर तिर्नुपर्ने ! कानून स्विकृत

युगाण्डाको संसदले फेसबुक लगायतका सोसल मिडियाको प्रयोग गर्ने नागरिकमाथि कर लगाउने कानून स्विकृत गरेको छ । उक्त कानून अनुसार फेसबुक, ह्वाट्सएप, भाइबर तथा ट्विटर जस्ता सोसल प्लेटफर्म प्रयोग गर्ने मानिसहरुले हरेक दिन झण्डै ५ रुपैयाँ बराबरको रकम कर तिर्नुपर्नेछ ।राष्ट्रपति योवेरी मुसेवनीले उक्त कानूनको समर्थन गर्दै सोसल मिडियामा अफवाह रोक्नका लागि यस्तो कानून लागू गर्न […]