Education

धर्म सापकोटा ‘राजु’को कथा संग्रह “बाटो” प्रकाशन तयारीमा

काठमाडौं कथाकार धर्म सापकोटा ‘राजु’ को बहिर्गमन पछि कथा संग्रह “बाटो” प्रकाशनको तयारीमा रहेको छ । युरेका पब्लिकेसन्सले प्रकाशनमा ल्याउन लागेको पुस्तकमा सापकोटाका १५ वटा कथाहरु समावेश छन् । बाह्र बर्षदेखि बेलायतमा बसोबास गर्दै आएका सापकोटाका धेरैजसो कथाहरु बैदेशिक पृष्ठभूमिमा नै लेखिएका छन् भने कतिपय कथाहरु बर्तमान नेपाली समाजको प्रतिनिधित्व गर्ने खालका रहेका छन् । […]

स्ववियु निर्वाचन अनिश्चित

काठमाडौं माघ २४ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव पूर्वनिर्धाति तालिकाअनुसार नहुने लगभग निश्चित भएको छ । त्रिभुवन विश्वविद्यालयले आफ्नो क्यालेन्डरमै फागुन १४ गते स्ववियु चुनावको मिति तय गर्ने गरेको छ । तर त्रिवि र विद्यार्थी सङ्गठनका अहिलेसम्मका गतिविधिले सो समयमा स्ववियु चुनाव नहुने निश्चित भएको छ । दुई ठूला दलनिकट विद्यार्थी सङ्गठनभित्रको आन्तरिक किचलोले पूर्वनिर्धारित […]

रुपन्देही क्याम्पसमा विदाई कार्यक्रम सम्पन्न

भैरहवा पुष १६ प्रदेश नम्बर ५ कै उत्कृष्ट एवम् विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्यु.ए.ए.) प्रमाणपत्र प्राप्त रुपन्देही पब्लिक क्याम्पसमा विदाई कार्यक्रम सम्पन्न भएको छ । विदाई कार्यक्रम रुपन्देही क्याम्पसको बि. बि. एस. र बि. एड. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि रुपन्देही क्याम्पसको क्याम्पस प्रमुख बाबूराम […]

‘अनेरास्ववियू’- ने क पाको विद्यार्थी संगठनको नाम, ४९९ केन्द्रीय कमिटीमा

काठमाडौँ भदौ१, तत्कालिन एमालेको भातृ संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीबीच एकीकरणपछि स्थापनाकालिन साझा नाम ‘अनेरास्ववियू’ राख्ने सहमति भएको छ । एकता कार्यदलको शुक्रबार बसेको बैठकले एकतापछिको नाममा दीर्घ यू राखेर ‘अनेरास्ववियु’ राख्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले यसअघि तयार भएको विधान, राजनीतिक तथा शैक्षिक प्रतिवेदनलाई पास गरेको छ । एकतापछि संगठनको केन्द्रीय […]