Bollywood

के जि एफ २ मा ‘अधिरा’ को फस्ट लुक

बलिउड सोमबार निर्माण पक्षले सिनेमा रहने ‘अधिरा’ पात्रको फस्ट लुकमा संजयलाई प्रस्तुत गर्दै यसमाथिको रहस्यबाट पर्दा उठाएको हो। चर्चा चले अनुरूप नै यश स्टारर ‘केजिएफः च्याप्टर २’मा संजय दत्त मूख्य खलनायक बनेका छन्।सिनेमामा संजयको प्रवेश सिनेमाले थप उचाइ प्राप्त गर्ने अनुमान गरिएको छ।गत वर्ष शाहरूख खानको जिरो सँगै वक्सअफिसमा भिडेको सिनेमाले हिन्दी डब संस्करणमा मात्र […]

सर्वाधिक महँगो भारतिय सिनेमा २.0 टिजर

भारतको सर्वाधिक महँगो सिनेमा मानिएको २.0 को टिजर रिलिज भएको छ। शंकर निर्देशित फिल्ममा दक्षिण भारतिय फिल्मका सुपरस्टार रजनीकान्त र अक्षयकुमारको मूख्य भूमिका रहेको छ। फिल्म २०१० मा रिलिज भएको रोबर्टु सिनेमाको सिक्वल हो। सार्वजनिक टिजरले फिल्म हलिउड स्तरमा बनेको देखाएको छ। दर्शकका लागि फिल्म निक्कै प्रतिक्षित मानिएको छ। करिब ५५० करोड भारूमा निर्माण भएको […]

बाहुबली ३ यस्तो छ कथा

काठमाडौं साउन १८, सर्वाधिक व्यापार गर्न सफल भारतीय फिल्मको किर्तिमान राखेको ‘बाहुबली’ अब पछाडि फर्किने भएको छ । ‘बाहुबली-द बिगिनिङ’ र ‘बाहुबली द कन्क्लुजन’ को सफलतापछि तेस्रो भागका रुपमा ‘प्रिक्वेल’ निर्माण हुने भएको छ । नेटफ्लिक्स इन्डियाले बाहुबलीको तेस्रो भाग निर्माण हुने औपचारिक जानकारी ट्विटरमार्फत गराएको हो । यस सिरिजमा दुवै फिल्ममा देखाइएको कथाको इतिहास […]

ऋतिक र सुजैनले फेरि बिहे गर्ने चर्चा

काठमाडौं साउन १३ ऋतिक रोशन र सुजैनबीच बाल्यकालदेखि नै प्रेम थियो । आफ्नो पहिलो फिल्म ‘कहो न प्यार है’ सुपरहिट भएपछि ऋतिकले सुजैनलाई पत्नी बनाए । तर विवाह गरेको १४ वर्षपछि उनीहरुले डिभोर्स गरे । ऋतिकको कंगनासँग र सुजैनकेा अर्जुन रामपालसँग अफेयर रहेकाले उनीहरु डिभोर्ससम्म पुगेको चर्चा चलेको थियो । आश्चर्यको विषय के भयो भने […]

निकसँग प्रियंकाले गरिन् इन्गेजमेन्ट

साउन, ११ विदेशी सञ्चारमाध्यमका अनुसार अभिनेत्री एवम् पूर्व विश्व सुन्दरी प्रियंका चोपडाले निक जोनाससँग ‘इन्गेजमेन्टु गरेकी छन्। गत वर्ष यी दुबैको न्यूयोर्कमा भेट भएयता सम्बन्ध बाक्लिदै गएको थियो। यस वर्ष प्रियंकाको जन्मदिनबाट यी दुईको सम्बन्ध अर्को तहमा पुगेको हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ। हिन्दुस्तान टाइम्सले पिपल डटकमको हवाला दिँदै निकले इन्गेमेन्टु को औंठी किन्न […]

प्रियंका बन्दैछिन् आमा

काठमाडौं साउन ५ अहिले प्रेम प्रसंगले निक्कै चर्चामा रहेकी प्रियंका चोपडाको प्रेमी संगको रंगिन तस्बिर सार्वजनिक भाईइरहेका छन् । अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी चोपडा अव आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण हुन लागेको नयाँ बायोपिक फिल्ममा आमाको भूमिकामा देखिन लागेकी हुन्। बायोपिकले बलिउडमा राम्रो स्थान पाएको बेला आयशा चौधरीको […]