पोखराको भाइरल सडक

  • 10
    Shares
पोखराको भाइरल सडक

पोखरा,कात्तिक। पोखराको याम्दीदेखि घट्टेखोलासम्मको १२ किलोमिटर खण्डमा अझै १ किलोमिटर कालोपत्र गर्न बाँकी छ। कालोपत्र भएका ठाउँमा पनि सडकमा कोर्नुपर्ने रेखा र राख्नुपर्ने चिन्ह मजदुरले सडकमा कोरिरहेका छन्। राजमार्गको बीचमा २ देखि ३ मिटर खाली ठाउँ राखिएको छ जहाँ चाइनिज दुबो रोप्न बाँकी छ। दुबोका वरिपरि फूलहरू रोपिनेछन्।
सडक सुरक्षा र सौन्दर्यका काम बाँकी रहँदै राजमार्गको पोखरा खण्ड यतिबेला भाइरल छ।

सामाजिक सञ्जालमा उक्त सडक खण्डका तस्बिर र भिडिओ हेरेकाहरू मोहित भएका छन्।

‘यो सडक अझै भाइरल हुनेवाला छ,’ ‘किनकि, ‘सडक सुरक्षा र सौन्दर्यका काम बाँकी नै छन्।