भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

  • 2
    Shares
भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

काठमाडौं,असोज।  कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की फस्ट रनर(अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ुटिभिएस अपाचेु बाइक पाएका छन् ।