बुटवलको राजमार्ग चौराहाको पसलमा आगलागी

  • 9
    Shares
बुटवलको राजमार्ग चौराहाको पसलमा आगलागी

बुटवल, भदौ ।बुटवलको राजमार्ग चौराहामा रहेको एक पसलमा आगलागी भएको छ। प्रहरी तालिम केन्द्रनजिकै रहेको क्याप हाउसमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

पुलिसहरुको सामान बेच्ने पसलमा लागेको आगो दमकलले निभाउने प्रयास जारी राखेको छ। आगो कसरी लाग्यो भन्ने यकिन हुन सकेको छैन।