एकोहोरो माया गित बजारमा

  • 86
    Shares
एकोहोरो माया गित बजारमा

काठमाडौं, साउन। बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन्। । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । निर्मल के।सी र भावना जि।सीको  आवाजमा एकोहोरो माया बोलको गित प्रिया अधिकारीको अफिसियल युटु च्यानलवाट बजारमा आएको छ। सन्तोष भट्टराईको  शब्दमा भद्र नकालको लय रहेको छ । भिडियोमा प्रिया अधिकारी सुमन घिमिरेको अभिनय रहेको छ । प्रेम कुमार थारु, सम्पादन बिवेक चालिसेले छायांकन गरेका हुन् भने प्रिया अधिकारीले भिडियोलाइ निर्देशन गरेकि छिन् ।